site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीले पायो कलम चिह्न
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिह्न कलम पाएको छ ।

आयोगले नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीचको एकतालाई मान्यता दिएर कलम चिन्ह प्रदान गरेको हो । माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एकीकृत समाजवादीमा जीवन राई नेतृत्वको नेकपा एकीकृत समाहित भएको थियो ।

KFC Island Ad
NIC Asia

एकताअघि राई नेतृत्वको पार्टीको चिह्न कलम रहेको थियो । 

आयोगले मंगलबार कलम चिह्न प्रदान गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro