राजनीति
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्धमा रहेका न्यायाधीशहरु छलफलमा रहेका छन् ।
सर्वोच्च अदालतभित्रै उनीहरु छलफलमा जुटेका छन् । यसअघि प्रधानन्यायाधीशले सबैका लागि इजलास तोकेको भए पनि न्यायाधीशहरु अनुपस्थित रहे ।
तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने आफ्नो विभिन्न पाँचवटा मुद्दाको सुनुवाइ गरेका छन् ।
उनले आफ्नो लागि पनि इजलास तोकेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८ १२:४१
प्रतिक्रिया दिनुहोस्