अर्थ व्यवसाय
काठमाडौं । लेमन–लाइम पेय पदार्थ स्प्राइटले “स्क्रिन टाइम प्रमोशनलअभियान”चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ”शीर्षकको साथ सुरूवात गरेको छ ।
यस अभियान अन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
यस्तै दैनिक लक्की ड्रअन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८ १८:५०
प्रतिक्रिया दिनुहोस्