अर्थ व्यवसाय
काठमाडौं । लक्ष्मी बैंकले पोखराको बिरौटामा आफ्नो शाखा सञ्चालनमा ल्याएकोे छ ।
योसँगै बैंकको ४९ जिल्लामा १३६ शाखा, सात एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १६६ एटीएम, दुई हजा ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्ट पुगेको बैंकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८ १३:०७
प्रतिक्रिया दिनुहोस्