site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनावश्यक र शंकास्पद एपहरू हटाउन नेपाल टेलिकमको आग्रह
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरू 'इन्स्टल' नगर्न वा हटाउन अनुरोध गरेको छ । नेपाल टेलिकमले मोबाइल नम्बरमा विदेशबाट मिस्कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको ब्यालेन्सबाट पैसा काटिनेजस्ता समस्या देखिएको भन्दै शंकास्पद एप्सहरूको कारणले त्यस्तो भएको हुनसक्ने जनाएको छ  ।

“केहीदिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरूको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ,” नेपाल टेलिकले विज्ञप्ति जारी गर्दै भनेको छ, “यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्छ । कम्पनीका उपकरणबाट यस्ता अनाधिकृत कलहरू नहुने भएतापनि कम्पनीका ग्राहकवर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत् हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको छ ।”

यस्ता अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहक पनि सतर्क रहनुपर्ने र कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आईएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न टेलिकमले आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro