site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको आर्मी स्टेडियम निरजको नाममा नामाकरण 

काठमाडौं । टोकियो ओलम्पिकका स्वर्ण धारी एथलेटिक्स खेलाडी निरज चोपडाको नाममा भारत पुनेको आर्मी स्पोर्ट्स इन्स्टिच्युट स्टेडियमको नाममा नामाकरण गरिएको छ ।

स्वर्णधारी निरजको नाममा स्टेडियमको नाम ‘निरज चोपडा आर्मी स्टेडियम’ नामाकरण गरिएको हो । निरज आर्मीको सुबेदार समेत हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

टोकियो ओलम्पिकमा निरजले पुरुषको ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका थिए । चोपडाले ८७.५८ मिटर थ्रो फाल्दै स्वर्ण पदक जितेका थिए ।

२३ वर्षीय निरज एथलेटिक्सबाट ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो भारतीय खेलाडी समेत हुन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro