site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउनको सोमबार झोरमा झरनासँग रमाउँदै पूजा–आजा (फोटो फिचर)
SkywellSkywell

 काठमाडौं । साउन महिनाको दोस्रो सोमबार टोखाको झोरमा अवस्थित वौदेश्वर महादेवको मन्दिरमा बिहान पूजा गर्न आउने भक्तजनको भिड लागेको छ। उक्त झरनासँगैको रहेको वौदेश्वर महादेवको गुफामा प्रवेश गर्न दिइए पनि मन्दिरको ढोका भने बन्द भएकाले भक्तजनहरूले ढोकैमा पूजा गरेका छन् । यहाँ आउने अधिकांश भक्तजन झरना देखेर रमाउने गरेका छन् । हरेक वर्ष साउनको सोमबार हिन्दू महिलाहरू महादेवको व्रर्त बस्ने गर्दछन् । विवाहित महिलाहरूले श्रीमान र परिवारको सुखको कामना गर्दै  र अविवाहित महिलाले असल श्रीमान पाउँ भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ । 

निषेधज्ञाले गर्दा मन्दिरहरुमा प्रवेश नदिइए पनि सबै जसो शिवालयहरुमा बाहिर बसेर पूजा गर्ने भक्तजनहरुको भिड  लाग्ने गरेको छ । 

KFC Island Ad
NIC Asia

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro