site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
आज यस्तो हुनेछ नदीमा बहाव
SkywellSkywell

काठमाडौं । आज कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पानीको बहाव बढ्दो हुनेछ । केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने अनुमान गरिएको छ ।

आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ  हुनेछ । ती सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, हुम्ला, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने जनाइएको छ ।

स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro