फोटो फिचर
काठमाडौं । काठमाडौं जिल्लाले आजबाट निषेधाज्ञामा थप कडाइ गरेको छ । एक हप्ताका लागि बिहान ९ बजेसम्म तरकारी, फलफूल, मासु र दूध पसलबाहेक सबै खाद्य पसलहरु बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ ।
सडकमा तरकारी बेच्न पनि नदिएकाले काठमाडौको मरु टोल, असन, ईन्द्रचोकलगायत ठाउँहरुमा आज प्रायः सुनसान देखिन्थ्यो । असनका भित्री गल्लिहरुका केही तरकारी पसलहरु खुला भएकाले ग्राहकको चहलपहल थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८ ११:२०
प्रतिक्रिया दिनुहोस्