site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको स्थायी कमिटी बैठक सुरु, खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गर्ने तयारी
फाइल तस्बिर
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा बसिहरहेको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनस्थापनामा हस्ताक्षर गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी रहेको बताइएको छ । 

एमालको शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार आइतबार २४ घण्टाको म्याद दिएर स्पष्टीकरण सोधे पनि उक्त समूहले स्पष्टीकरण दिएन । नेता भीम रावलका अनुसार उक्त स्पष्टीकरणको कुनै औचित्य नभएकाले स्पष्टीकरण नदिइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro