काठमाडौँ । कोरोनाबाट मृत्यु भएकाहरूकाे शव पशुपति क्षेत्रको वाग्मती नदिको किनारामा नै जलाउन थालिएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमित र मृतकको संख्यामा वृद्धि भइरहेको छ ।
तस्बिरहरू : सुनिल प्रधान
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com