नेपाल राष्ट्र बैंक
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपचारका लागि अक्सिजनको उत्पादन पूर्ण क्षमतामा गर्न सम्बन्धित उद्योगहरुसँग आग्रह गरेको छ । सरकारको आग्रह अनुसार अक्सिजन उद्योगहरुले अक्सिजन उत्पादन गरिरहेका छन् ।
ललितपुरको औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टले सिलिण्डरमा अक्सिजन भर्दै आएको छ । कोरोनाको दोस्रो लहरसँगै बिरामीहरु पनि बढ्न थालेपछि अक्सिजनको माग उच्च भएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८ १२:१७
प्रतिक्रिया दिनुहोस्