site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एचडीयू वार्डको प्रगति विवरण तीन दिनभित्र पठाउन निर्देशन
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालन भएका वार्डहरुको प्रगति विवरण पठाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले पत्राचार गरेका सबै अस्पतालहरुलाई तीन दिनभित्र एचडीयूको प्रगति विवरण तस्बिरसहित पठाउन सूचना जारी गरेको हो । विवरण नपठाउने अस्पतालहरुमा मन्त्रालयबाट उपलब्ध गराइएको वा गराउने भनिएको रकम रोक्का गरिने मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu