राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको बताएकी छन् ।
राजधानीमा आज आयोजित विरोधसभामा उनले प्रधानमन्त्री र राष्ट्रपतिले गरेका गलत कार्यका विरुद्धमा बोल्न पाइने बताइन् । उनले भनिन्, "ओली कागजी बादशाह हुन्, सन्की प्रधानमन्त्रीका व्याधा राष्ट्रपति बनेकी छन् ।"
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७ १४:३६
प्रतिक्रिया दिनुहोस्