देश
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
बुधबार नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएसँगै पाटन अस्पतालका स्वास्थ्यकर्मीहरुले खोप लगाएका हुन् ।
पाटन अस्पतालमा अस्पतालका रजिष्ट्रार डा. पारसकुमार आचार्यले पहिलो खोप लगाए । यस अस्पतालमा आज करिब ५०० जनालाई खोप लगाइने जनाइएको छ । हेरौं थप तस्बिर :
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७ ११:०७
प्रतिक्रिया दिनुहोस्