site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मलेसियामा मृत्यु भएका १८ नेपालीको शव नेपाल ल्याइयो (तस्बिरसहित)
SkywellSkywell

काठमाडौं । मलेसियामा मृत्यु भएका १८ नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्समार्फत मलेसियाबाट १८ जना नेपालीको शव आज नेपाल ल्याइएको हो । 

यसअघि न्यारोबडी विमान उडान गर्दै आएको नेपाल एयरलाइन्सले शव ल्याउनकै लागि वाइडबडी विमान मलेसिया पठाएको थियो । 

नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीको शव ल्याएको हो । 

Dabur Nepal
NIC Asia

निगमले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अफगानिस्तानबाट नेपालीको शव ल्याएको थियो । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

१८ हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro