site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
टोटेनहम शीर्ष तीनमा उक्लियो 
SkywellSkywell

काठमाडौं । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ । लिड्स युनाइटेडविरुद्ध सहज जित निकाल्दै टोटेनहम शीर्ष तीनमा पुगेको हो ।

शनिबार भएको खेलमा टोटेनहमले लिड्सलाई ३–० ले पराजित गर्‍यो ।

Dabur Nepal
NIC Asia

टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक/एक गोल गरे ।

पहिलो हाफको २९औँ मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४३औँ मिनेटमा सनले गोल गर्दा टोटेनहम पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । ५०औँ मिनेटमा टोबीले गोल गर्दै घरेलु टोलीलाई ३–० को जित दिलाए ।

जितसँगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले १६ खेलमा २९ अंक जोडेको छ । पराजित लिड्स २३ अंकसहित ११औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro