site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिवम् सिमेन्टले २४.२१ प्रतिशत नगद लाभांश दिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । असोज २८ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम रहेको चुक्ता पुँजीको २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांशमा लाग्ने कर प्रस्तावित लाभांशबाटै काटिने पनि कम्पनीले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुन कम्पनीले जनाएको छ । 

 

Royal Enfield Island Ad

 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro