site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणीलाल तामाङको भरतपुर अस्पतालमा मृत्यु भएको छ । ७० वर्षीय उनको शनिबार बिहान ११:१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार असोज १४ गते कोरोना पुष्टि तामाङको असोज २३ गते अस्पताल भर्ना भएका थिए ।  उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका उनको अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको पौडेलले बताए  । 

मधुमेह तथा उच्च रक्तचापले समेत ग्रसित भ्यान्टिलेरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । तामाङ स्थानीय तहको  निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement