site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
दाङमा कोरोना संक्रमित महिलाको मृत्यु 
Sarbottam CementSarbottam Cement

दाङ । दाङ घोराहीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ३५ वर्षीया महिलाको बाँकेस्थित भेरी अस्पतालमा बुधवार दिउँसो ३ बजे मृत्यु भएको हो ।

उनलाई असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सोही दिन राति ११ : ४५ बजे उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको स्वास्थ्यमा सुधार नआएपछि बुधवार दिउँसो ३ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

ती महिलाको फोक्सोमा गम्भीर प्रकृतिको निमुनियाका कारण मृत्यु भएको श्रेष्ठले जानकारी दिएका छन् । ती महिलामा कोरोना संक्रमन बाहेक त्यो भन्दा अघि कुनैपनि स्वास्थ्य समस्या थिएन ।यो संगै दाङ जिल्लाका ५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement