site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनको अवधिमा चितवनमा ९७ जनाले गरे आत्महत्या

चितवन । लकडाउनको अवधिमा मात्रै चितवनमा ९७ जनाले आत्महत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार तीमध्ये गत चैत १२ देखि चालु आर्थिक बर्ष ०७७-०७८ को भदौ २४ गतेसम्म ६२ जना पुरुष , २५ जना महिला, ४ बालक र ६ बालिकाले आत्महत्या गरेका हुन् । 

आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी ३१ देखि ५० वर्ष उमेर समूहका ३४ जना रहेका छन् । यस्तै १९ देखि ३० वर्ष उमेर समूहका २४ जना,  ५० देखि ७० उमेर समूहका २२ जना,  १८ वर्षभन्दा तलका १० जना र ७० वर्षभन्दा माथिका ७ जनाले आत्महत्या गरेको कार्यालयले जानकारी दिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro