site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनको अवधिमा चितवनमा ९७ जनाले गरे आत्महत्या
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

चितवन । लकडाउनको अवधिमा मात्रै चितवनमा ९७ जनाले आत्महत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार तीमध्ये गत चैत १२ देखि चालु आर्थिक बर्ष ०७७-०७८ को भदौ २४ गतेसम्म ६२ जना पुरुष , २५ जना महिला, ४ बालक र ६ बालिकाले आत्महत्या गरेका हुन् । 

आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी ३१ देखि ५० वर्ष उमेर समूहका ३४ जना रहेका छन् । यस्तै १९ देखि ३० वर्ष उमेर समूहका २४ जना,  ५० देखि ७० उमेर समूहका २२ जना,  १८ वर्षभन्दा तलका १० जना र ७० वर्षभन्दा माथिका ७ जनाले आत्महत्या गरेको कार्यालयले जानकारी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro