site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 रुकुम पश्‍चिममा नहरमा डुबेर एकजनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

दाङ । रुकुम पश्चिममा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । 

 बाफिकोट गाउपालिका १ लागिमकि १७ वर्सिया कल्पना बिकको नहरमा डुबेर मृत्यु भएको हो । घरतर्फ जाने क्रममा कल्पना नवभिजन सानालघु जलविद्युतको नहरमा चिप्लिएर खसेकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको शव सोही नहरको इन्टेकमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको हो । 

एकसाता अघि पनि बाफिकोटस्थित स्यार्पुतालमा डुबेर २ जना युवकको मृत्यु भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !