site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् बैठक सुरु, आज पनि अवरोध
Argakhachi Cement Island Ad

काठमाडौं । संसद् बैठक सुरु भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरु उठेर विरोध जनाएका छन् ।

“दलीय आधारमा बोल्न दिनेछु । वातावरण गराइदिनुहुन उठ्नुभएको माननीय सदस्यलाई बस्न अनुरोध गर्दछु,” सभामुखको भनाइ थियो । सत्ता पक्षका सांसदहरुले पनि आफूहरु बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्