साहित्य
काठमाडौं । गायिका मञ्जु पौडेल र मीना निरौलाको स्वरमा तिज गीत सार्वजनिक भएको छ ।
‘तिजैमा...’ बोलको गीतमा स्वर मञ्जु र मीनाको छ भने संगीत मञ्जु पौडेल स्वयंले भरेकी छिन् । शब्द रचना दिग्गज धौरालीको छ ।
गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेकी छिन् । भिडियो सम्पादन नविन घर्ती मगरले गरेका छन् । भिडियोमा पनि गायिका द्वय मञ्जु र मीना नै फिचर्ड छन् ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७ १७:३०
प्रतिक्रिया दिनुहोस्