site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
थापाको ‘सन्त्रासका साठी दिन’ प्रकाशित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । युवा प्रयोगधर्मी आख्यानकार रोशन थापा ‘नीरव’को नयाँ उपन्यास ‘सन्त्रासका साठी दिन’ प्रकाशित भएको छ । उक्त उपन्यास प्रकाशित भएको जानकारी शिखा बुक्सले दिएको छ । 

देशमा चलिरहेका अधिकांश सहकारी संस्थाको अवस्था संकटग्रस्त भएको विषयलाई लिएर यसको खास कारण, यसबाट सामान्यभन्दा सामान्य नागरिकले कसरी कठिनाइ भोग्नुपरेको छ भन्ने कथावस्तुलाई उपन्यासको विषयवस्तु बनाइएको छ । 

उपन्यासमा हाल नेपालमा भइरहेको सहकारी संकट, आर्थिक अपचलन, आर्थिक लोभ र लाभको सम्मिश्रणले निम्त्याएको जटिल समस्यालाई उजागर गर्दै त्यस्ता समस्याले गर्दा उत्पन्न जटिलताबाट सामान्य नागरिकको जीवनमाथि परेको त्रास एवम् कष्टकर अवस्थालाई प्रयोगपरक शैलीद्वारा रोचक ढंगमा कथानक बनाई प्रस्तुत गरिएको शिखा बुक्सले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement