site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कायस्थको हाइकु संग्रह सार्वजनिक 
Sarbottam CementSarbottam Cement

भक्तपुर । साहित्यकका विभिन्‍न विधामा कलम चलाउँदै आएका स्रष्टा मोहनबहादुर कायस्थको नवीनतम हाइकुसंग्रह ‘हाइकु २०२०’ सार्वजनिक भएको छ । 

सिर्जना अभियान, भक्तपुरको आयोजनामा सम्पन्न एक अनौपचारिक कार्यक्रममा सार्वजनिक भएको कृतिका विषयमा उपस्थित स्रष्टाहरूले आफ्ना विचार राख्नुका साथै कविता पनि वाचन गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यकार धुव्र मधिकर्मीले नेपाली साहित्यमा हाइकु विधाले विशेष स्थान लिँदै गएको बताएका थिए ।

कार्यक्रममा सुरेन्द्रलाल भुजू, विपिन बनेपाली, विमल ताम्राकार, इन्दुल केसी, पशुपतिमान पमा, सुलोचना सैंजू, सुचिता सैंजू र सोना तचामोल लगायतले कविता र हाइकु वाचन गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC