काठमाडौं । ग्लोबल आईएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको प्रदेश १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com