site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कमल खत्रीको ‘मेरो देश...’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक कमल खत्रीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मेरो देश...’ बोलको गीतमा नेपाली विभिधता प्रस्तुत गरिएको छ । गीतमा नेपाली कला, साहित्य, संस्कार र भौगोलिक विभिधता समेटिएको छ । 

लुम्बिनी, गौतम बुद्ध, सगरमाथा र नेपाली विभिधता प्रस्तुत गरेको गीतमा नेपाल आफैंमा शान्तिको प्रतीक भएको उल्लेख गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कमल खत्रीको स्वर रहेको गीतमा शब्द तथा संगीत शक्ति क्षेत्रीको छ । गायक स्वमं फिर्चड भएको भिडियो सिम्पल खरेलले निर्देशन गरेकी छिन् ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय