site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुरक्षा कर्मचारीमा कोरोना देखिएपछि अभिनेत्री रेखाको बंगला सिल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बृहत् मुम्बई निगम नगर (बीएमसी) ले अभिनेत्री रेखाको बन्द्रास्थित बंगला सिल गरेको छ । खबरका अनुसार अभिनेत्री रेखाको घरका सुरक्षा कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि उनको बंगला सिल गरिएको हो ।

सुरक्षा कर्मचारीलाई अहिले बान्द्रास्थित अस्पतालमा भर्ना गरिएको छ । रेखाको ‘सि स्प्रिङ’ बंगलाका ६५ वर्षीय सुरक्षा कर्मचारीमा आइतबार कोरोना पुष्टि भएको हो । 

बीएमसीले रेखाको बंगाला सिल गरी त्यो एरिया कोरोना संक्रमणको जोखिम भएको भन्दै सूचना टाँस गरेको छ । बीएमसी प्रतिनिधिका अनुसार पूरै बंगलाभन्दा पनि त्यसको केही क्षेत्रमात्रै सिल गरिएको बताएका छन् । 
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय