site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रणवीर र क्याट्रिनाको एकसाथ काम गर्ने इच्छा पूरा हुने सम्भावना
Sarbottam CementSarbottam Cement

एजेन्सी । अभिनेता रणवीर सिंह र अभिनेत्री क्याट्रिना कैफको एकसाथ स्क्रिन सेयर गर्ने इच्छा पूरा हुने देखिएको छ । 

यी दुई कलाकारले अहिलेसम्म सँगै स्क्रिन सेयर गरेका छैनन् । तर मिडियासामु भने यी दुबैले धेरैपटक सँगै कामगर्ने इच्छा व्यक्त गरिसेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय मिडिया पिंकभिल्लाको रिपोर्टका अनुसार निर्देशक जोया अख्तरले आफ्नो नयाँ चलचित्रमा यी दुईलाई अनस्क्रिन जोडी बनाउन लागेका हुन् । 

‘गली बोय’ निर्देशन गरेका जोया चर्चित हलिउड चलचित्र ‘द डिपार्टेड’ को हिन्दी  रिमेक बनाउँदै छन् । जोयाले यसका लागि अधिकार पनि लिइसकेको बताइएको छ । हिन्दी रिमेक भए पनि यसको प्लटमा केही परिवर्तन हुनेछ । 

Global Ime bank

सन् २००६ मा रिलिज भएको यस चलचित्रले ओस्कर अवार्ड प्राप्त गरिसकेको छ । खबरका अनुसार रणवीरले चलचित्रमा अभिनेता लियोनार्डो डि क्याप्रियोले निभाएको भूमिका निभाउँदै छन् भने अभिनेत्री क्याट्रिनाको भूमिका पनि एक्सन र एडभेन्चरले भरिपूर्ण हुने छ । 

यद्यपि जोयाले भने यस विषयमा कुनै आधिकारीक जानकारी दिइसकेकी छैनन् ।  - नवभारत टाइम्स

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !