site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘प्रभास २०’ को फर्स्ट लुक जुलाई १० मा सार्वजनिक हुने
Sarbottam CementSarbottam Cement

एजेन्सी । ‘बाहुबली’ अभिनेता प्रभासले बहुप्रतिक्षित चलचित्र ‘प्रभास २०’ को फर्स्ट लुक जुलाई १० मा सार्वजनिक हुने भएकाे छ । यसबारे अभिनेता प्रभासले आफ्नो इन्स्टाग्राममार्फत् जानकारी दिएका हुन् । 

उनले फूलहरूले सजिएको भित्ते घडी सेयर गर्दै फर्स्ट लुक पोस्टर जुलाई १० मा ठीक बिहानको १० बजे सार्वजनिक हुने जानकारी दिएका छन् । कोरोना महामारीका कारण स्थगित भएको चलचित्र पुनः छायांकनमा जाने तयारीमा जुटेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राधा कृष्ण कुमारको निर्देशनमा बन्न लागेको यस चलचित्र हिन्दी, तमिल र तेलुगु गरी ३ भाषामा निर्माण हुँदैछ । प्रभासका साथै चलचित्रमा पूजा हेगडे, भाग्यश्री, मुरली शर्मा, सचिन खेडेकर लगायतका कलकारको अभिनय रहनेछ । 

एक प्रेमकथामा आधारित यस चलचित्रमा प्रभास ‘फोर्चुन टेलर’को भूमिका निभाउँदै छन् । 
(इन्डियन एक्सप्रेस)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !