site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अक्षय र वाणिको ‘बेल बटम’ अगस्तबाट छायांकन हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालमार्फत् आफ्नो नयाँ चलचित्र ‘बेल बटम’ को छायांकनको घोषणा गरेका छन् । अक्षयले यही अगस्तदेखि ‘बेल बटम’को छायांकन सुरु गर्ने जानकारी दिएका हुन् । उनले चलचित्रका को–स्टारसँगको फोटो सेयर गर्दै ट्विट गरेका छन् ।

उनले लेखेका छन्, “हेरौँ हामी यसमा के उत्कृष्ट दिन सक्छौं । काममा फर्किने समय आएको छ । बेल बटमको छायांकन अर्को महिनादेखि सुरु हुँदैछ ।”

यो अक्षयको बहुप्रतिक्षित चलचित्र हो । रन्जित एम तिवारीको निर्देशनमा बन्न लागेको ‘बेल बटम’ले ८० को   दशकको चलचित्रको झलक दिनेछ । चलचित्र २०२१ को अप्रिल २ मा रिलिज मिति तोकिएको छ । 
(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !