site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
योगमाया सम्मान तोया र उत्तमप्रसादलाई प्रदान गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्रष्टा समाजले बर्सेनि प्रदान गर्दै आएको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान २०७७ सालका लागि साहित्यकार तोया गुरूङ  र अनुसन्धानकर्मी तथा लेखक उत्तमप्रसाद पन्तलाई प्रदान गर्ने भएको छ ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान दुवै २५ हजार १११ नगद राशिका रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै ११ हजार १११ रुपैयाँ पुरस्कार राशिसहितको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान संस्कृतिकर्मी इन्द्रा गहतराजलाई प्रदान गरिने भएको छ ।

साहित्यकार तथा प्राज्ञ माया ठकुरीका संयोजकत्वमा गठित विज्ञ तथा सम्मान संस्थापकहरू सम्मिलित समितिले गरेको सिफारिसका आधारमा उक्त निर्णय गरिएको समाजका अध्यक्ष विधान आचार्यद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

कोभिड–१९ को फैलिँदो सङ्क्रमणका कारण असहज परिस्थिति भएकाले ती सम्मान हाललाई प्रदान गर्नसकिने अवस्था नरहेकाले अनुकूल समय र अवस्थामा सर्जकहरूलाई अर्पण गरिने पनि समाजले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !