site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बेलबटम’मा अक्षय र वाणीको जोडी 
Sarbottam CementSarbottam Cement

एजेन्सी । घोषणापछि लकडाउनका कारण छायांकन हुन नपाएको अक्षय कुमारको चलचित्र ‘बेलबटम’ मा अभिनेत्री वाणीको प्रवेश भएको छ । 

बिहीबार चलचत्रि निर्माता ज्याकी भग्गानीले अक्षय र वाणीको फोटो ट्विट गर्दै वाणीलाई चलचित्रको मुख्य पात्रका रूपमा परिचित गराउन पाएकामा खुसी व्यक्त गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘स्पाई थ्रिलर’ बेलबटममा अक्षय र समग्र टिमसँग जोडिन पाएकामा खुसी भएको अभिनेत्री वाणीले बताएकी छिन् । यो चलचित्रमार्फत अक्षय र वाणी पहिलोपटक अनस्क्रिन रोमान्स गर्दै छन् । 

चलचित्रले ८० दशकको स्पाई चलचित्रको झल्को दिनेछ । भने चलचित्रको रिलिज मिति २२ जनवरी २०२१ तोकिएको छ । (इन्डियन एक्सप्रेस)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement