site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लकडाउनले स्थगित ‘सरदार उधम सिंह’को पोस्ट–प्रोडक्सनको काम सुरु हुँदै
Sarbottam CementSarbottam Cement

एजेन्सी । लकडाउनका कारण स्थगित भएको विक्की कौशल अभिनित चलचित्र ‘सरदार उधम सिंह’ को पोस्ट–प्रोडक्सनको काम पुनः सुरु भएको छ ।

महाराष्ट्र सरकारले संक्रमण नभएको सीमित क्षेत्रमा चलचित्र र टिभी छायांकन गर्न अनुमति दिएसँगै चलचित्रका निर्देशक सुजित सरकारले काममा फिर्ता जाने निर्णय लिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्देशक सुजित सरकारले ट्विट गर्दै यही जुन ८ तारिखदेखि रोकिएको काम सुरु गर्न लागिएको जानकारी दिएका हुन् ।

प्रकृतिको संकेत मानेर हामी द्रुत गतिबाट मन्द गतिमा आयौं, अब फेरि खबर आएको छ, निकै उत्साहित छौं, फेरि सुरु गर्ने भोकलाई सावधानी अपनाउँदै चलचित्रको पोस्ट–प्रोडक्सनमा जान लागेको उनले जानकारी दिएका हुन् ।

Global Ime bank

अक्टोबरमा रिलिज मिति तोकेर छायांकनमा गएको यस चलचित्रको रिलिज मिति हेरफेर बारे भने कुनै जानकारी आएको छैन ।

लकडाउनपछि पोस्ट–प्रोडक्सनको काममा फर्किने पहिलो निर्देशक सरकारको अर्को चलचित्र ‘गुलाबो सिताबो’ पनि यही जुन १२ मा एजेमोन प्राइममा रिलिज हुँदैछ । 
(इन्डियन एक्सप्रेस)


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय