देश
काठमाडौं । नयाँ शैक्षिक शत्रमा अनलाइन र भर्चुअल कक्षा सञ्चालन गरिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले अनलाइन कक्षाको व्यवस्था मिलाउन लागेको सरकारले जनाएको छ ।
अनलाइन, रेडियो तथा टेलिभिजनमार्फत तत्काल कक्षा सञ्चालन गरिने भएको छ ।
कोरोनाका जोखिमका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर कम गर्न सरकारले नयाँ कार्यक्रम ल्याइने आज सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको अर्थमन्त्री डा. युवराज खतिवाडले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७ १७:२८
प्रतिक्रिया दिनुहोस्