देश
काठमाडौं । नेपाली भूमिमा भारतीय अतिक्रमण बढेको विरोधमा मसला जुलुस निकाल्ने जनता समाजवादी पार्टीका नेता-कार्यकर्तालाई पक्राउ गरिएको छ ।
उनीहरुलाई मंगलबार बेलुका घरबाटै पक्राउ गरिएको जनाइएको छ । नेपाली भूमि मिचिँदा पनि सरकार चुप लागेको भन्दै काठमाडौंको बाँङ्गेमुढाबाट मसाल जुलुस निकाल्ने खोज्नेलाई घरबाटै पक्राउ गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७ २०:०१
प्रतिक्रिया दिनुहोस्