site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सागको पुरस्कार रकम खेलाडीको बैंक खातामा 

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी खेलाडीको खातामा पुरस्कार रकम पाएका छन् । 

युवा तथा खेलकुद मन्त्रालयले सागका पदकधारी खेलाडीलाई पाँच महिनापछि पुरस्कार रकम बैंकको खातामा राखेको हो । मन्त्रालयले ४३५ जना पदकधारी खेलाडीको खातामा १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार वितरण गरेको हो ।

चैत मसन्तबाट खेलाडीको खातामा पैसा हाल्न लागेको मन्त्रालयले आज ४३५ जनाको उपत्यकाभित्रका खातावाल (एभरेष्ट बैंकका) खेलाडीले आज नै पैसा पाएको र उपत्यका बाहिरको खातावाला खेलाडीले बिहीबारसम्म पैसा पाउने मन्त्रालयका लेखा शाखा प्रमुख नवराज घिमिरेले बाह्रखरीलाई जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro