अर्थ व्यवसाय
काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) ले विश्वभरी महामारीको रुप लिन थालेपछि यसबाट जोगिन चाहिने औषधिलगायतका वस्तुको बजारमा अभाव देखिन थालेको छ । तर पनि नेपाल औषधी लिमिटेडटले स्यानिटाइजर बनाउन सुरु गरेको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्व रहेको बबरमहलस्थित नेपाल औषधि लिमिटेडमा दैनिक २० देखि ४० हजार बोतल स्यानिटाइजर उत्पादन गर्ने गरिएको छ ।
सानो १०० मिलिलिटर प्रतिबोटल स्यानिटाइजरको बजार मूल्य रु १७५ रहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७ ११:१५
प्रतिक्रिया दिनुहोस्