अर्थ व्यवसाय
काठमाडौं । महालक्ष्मी विकास बैंकले कोरोना भाइरससँग लड्न ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ लाख, प्रत्येक प्रदेश सरकारलाई ४–४ लाख र र विभिन्न स्थानिय क्षेत्रमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६ २०:३६
प्रतिक्रिया दिनुहोस्