site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्वजनिक सवारीसाधनको रुट परमिट खुला, नेपाल-भारत बस सेवा बन्द 
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरेको छ । 

भोलिदेखि लागु हुने गरी देशैभर रुट परमिट खुला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । अब सार्वजनिक सवारीसाधन जुनसुकै रुटमा सञ्चालन गर्न पाउनेछन् । यो व्यवस्था एक महिनाका लागि गरिएको उनले बताए । 

यस्तै नेपाल-भारत सीधा बस सेवा बन्द गरिने भएको छ । भोलिदेखि नै नेपाल भारत सिधा बस सेवा बन्द हुने महानिर्देशक हमालले बताए । उनले बाह्रखरिसँग भने, ‘‘एक महिनाका लागि देशैभर रुट परमिट खुला गर्ने र नेपाल(भारत सीधा बस सेवा बन्द गर्ने निर्णय गरिएको छ ।’’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro