site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ : राजधानी प्रस्ताव पनि अस्वीकृत

जनकपुर । प्रदेश २ को नामकरणमा दर्ता भएका चारवटै प्रस्ताव अस्वीकृत भएपछि प्रदेशसभाका प्रमुख चारवटै दलले संयुक्त रुपमा ल्याएको राजधानी सम्बन्धी प्रस्ताव पनि पारित हुन सकेन । 

प्रदेशको स्थायी राजधानीकालागितीनवटा प्रस्तावदर्ता गरिएको थियो । तीमध्ये समाजवादीपार्टी, राजपा, नेकपा र नेपालीकांग्रेसले संयुक्त रुपमाजनकपुरलाई राजधानी तोक्नुपर्ने प्रस्ताव  ल्याएकाथिए । उक्त प्रस्तावकालागि मतदान हुँदा जम्मा ५२ मत पक्षमा परेको छ भने ५२ मत विपक्षमा खस्यो र तीनवटा मत बदर भएको निर्वाचन अधिकृत रंजीत यादवले जानकारी दिए । 

प्रमुख दलले संयुक्त रुपमा ल्याएको प्रस्ताव अस्वीकृत भएपछि राजधानीकालागि दर्ता गरिएकाअन्य दुई प्रस्तावकालागि  पनिमतदा नहुने भएको छ । बारा र पर्सा जिल्लाबासी  विभिन्न दलका केही सांसदले वीरगंजलाई राजधानी  बनाउनदुई वटा प्रस्ताव दर्ता गराएका छन् । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro