site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ को प्रस्तावित नाम ‘जानकी प्रदेश’ खारेज

जनकपुर । नेकपाले प्रस्ताव गरेको प्रदेशको २ को नाम ‘जानकी प्रदेश’ बहुमतले अस्वीकृत भएको छ । 

मंगलबार भएको मतदान प्रक्रियाबाट नेकपाको उक्त प्रस्ताव बहुमतले खारेज भएको हो । १ सय ७ जना सांसदले मतदान गरेकोमा ‘जानकी प्रदेश’ को पक्षमा ३७ वटा मत खसेको छ भने विपक्षमा ७० मत परेको छ । 

गोप्य मतदान प्रक्रियाबाट नाम टुंग्याउन प्रदेशसभा अघि बढेको छ । 

नेकपाको प्रस्ताव अस्वीकृत भएपछि अब कांग्रेसले ल्याएको प्रस्ताव ‘मिथिला भोजपुरा’ को लागि मतदान हुनेछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro