site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फ्राइडे रिलिजमा ‘साङ्लो’ र ‘सेल्फी किङ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज चलचित्र ‘साङ्लो’ र ‘सेल्फी किङ’ रिलिज भएका छन् । ‘साङ्लो’लाई नायक विराज भट्टले निर्देशन गरेका हुन् भने र ‘सेल्फी किङ’लाई नव निर्देशक विशाल सापकोटाले निर्देशन गरेका हुन् ।  

पहाडी परिवेशको सुख, दुःखसँगै सहरभित्रको होडबाजी, सहरमा सफल हुन मान्छेले गर्ने तिकडमको कथा चलचित्र ‘साङ्लो’मा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सहरमा एकले अर्कालाई कुल्चिएर हिँड्ने, ठूलाले सानालाई थिचेर हिँड्ने प्रवृत्ति, सत्ता र शक्तिको खेल चलचित्रमा देख्न सकिने निर्देशक विराजले बताएका छन् । 

चलचित्र ‘साङ्लो’मा विराजको अपोजिटमा पूर्व मिस नेपाल निकिता चान्डक छिन् । 

Global Ime bank

यता हास्य कलाकारको तीन दिनको यात्राको कथा बोल्ने चलचित्र ‘सेल्फी किङ’को मुख्य भूमिकामा विपिन कार्की छन् । उनको अपोजिटमा लक्ष्मी बर्देवा छिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय