site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘म चलचित्रमा समाजसेवा गर्न आएको होइन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘चप्पली हाइट’बाट चलचित्र निर्माणमा आएका गायक अर्जुन कुमारले नेपाली चलचित्रबाट कमाई हुँदैन भन्ने कुरालाई नकारेका छन् । “म नाम कमाउन र समाजसेवा गर्न लागि चलचित्र क्षेत्रमा आएको होइन,” आजसम्म जति पनि चलचित्र बनाएको छु सफल भएको छु ।”

चलचित्रमा लगानी गरेर कमाइ नभएको निर्माताहरुले भनिरहेका बेला वर्षमा कम्तिमा डेढ अर्ब लगानी हुने यो क्षेत्रको लगानी कहाँ गयो ? प्रश्न गर्दै उनले भने, “त्यति धेरै लगानी कहाँ गयो त कसैले कमाएको छु भन्दैन, तर मैले जति पनि चलचित्र बनाएको छ, कमाएको छु । त्यसैले आजसम्म म चलचित्रमा मा नै छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले हरेक हप्ता चलचित्र रिलिज भइरहँदा पनि हलमा आएको र गएको थाहा नहुने गरेको ब्यङ्ग्य गरे । “पैसाको लागि जाँदा हलवालले डिष्ट्रिब्युटरलाई र डिष्ट्रिब्युटरले हलवालाई पन्छाउने गर्छ भन्छन्,आखिर यो चलचित्र उद्योग कसरी चलिरहेको छ मलाई थाहै भएन,” उनले भने ।

उनले ‘चपली हाईट ३’ चैत्र २८ मा आउनेमा ढुक्क हुन आग्रह गरे । सोही मितिमा चर्चित दक्षिण भारतीय चलचित्र ‘केजीएफ–२’ पनि रिलिज हुँदैछ नि भन्ने जिज्ञासामा उनले बलिउड, हलिउड जुन चलचित्र आएप पनि चासोको विषय नभएको बताए । 

Global Ime bank

नेपाली चलचित्र क्षेत्रका हेकी व्यक्ति  भ्रममा बाँचिरहेको बताउँदै भ्रमको खेती नगर्न आग्रह गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय