site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लर्ड्सको स्तरोन्नति हुने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्व क्रिकेटको घर मानिने लर्ड्स मैदानको स्तरोन्नति हुने भएको छ । मेलबर्न क्रिकेट क्लब (एमसीसी) का सदस्यहरूले मतदान गर्दै लर्ड्सको स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेका हुन् । जसअनुसार स्तरोन्नतिका निम्ति ६१.८ मिलियन डलर छुट्याइएको छ ।

रंगशालाको स्तरोन्नतिपछि प्यारापिटको दर्शकक्षमता एक हजार १०० ले बढ्नेछ । रंगशालामा हाल रहेको एलन स्टान्डलाई भत्काएर त्यसको पुनर्निर्माणसँगै एक अतिरिक्त तह थपिनेछ । यस्तै, ताभेर्न स्टान्डमा चौथो तह समेत निर्माण गरिनेछ ।

रंगशालाको स्तरोन्नति यसै वर्षको सेप्टेम्बरमा सुरू भई सन् २०२७ सम्म पूरा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय