काठमाडौं । तामाङ समुदायको नयाँवर्ष अर्थात् सोनाम ल्होसार शनिबार मनाइएको छ । पारम्परिक पोसाक लगाएर काठमाडौंको टुडिखेलमा ल्होसार मनाएको पाइयो ।
मन्जुश्री पात्रोका अनुसार आजबाट सुंगुर वर्षलाई बिदाइ गरि मुसा वर्षमा प्रवेश गरेको छ ।
हेरौं तस्बिरमा
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com