site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपसभामुख तुम्बाहाङ्फे र  कांग्रेस प्रमुख सचेतक खाँणबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई भेट्न उनकै कार्यकक्षमा पुगेका छन् ।

आज राजीनामा दिने तयारीमा रहेकी तुम्बाहाङ्फे र खाँणबीच अहिले सिंहदरबारस्थित उपसभामुख कक्षमा छलफल जारी छ । 

भेटमा कांग्रेस सचेतक पुष्पा भुसाल पनि सहभागि रहेको उपसभामुखको सचिवालयले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro