site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काठमाडौं–तराई द्रुतमार्गको पुल र सुरुङबाहेक ८० प्रतिशत निर्माण कार्य सकियो (तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माण कार्य द्र्रुत गतिमा जारी छ । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण नेतृत्व गरेको हो । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशत नजिक रहेको सेनाले जानकारी दिएको छ । जसका लागि सेनाले विभिन्न १० स्थानमा बेसक्याम्प निर्माण गरेर काम गरिरहेको छ ।

नेपाली सेनाले सडकतर्फको सबै काम चालु आर्थिक वर्षभित्रै सक्ने जनाएको छ । कालोपत्र गर्न मिल्ने सडक यही असार मसान्तभित्रमा सक्नेगरी प्याकेज निर्माण कार्य जारी छ । सेनाले सुरुङमार्ग र पुल निर्माणका लागि प्रक्रिया शुरु गरिसकेको छ । कुल लम्बाइ मध्ये ५५.५२ किलाेमिटर सडकमार्ग पर्दछ । जसकाे ३१  किलाेमिटर  हिस्साकाे ८८ प्रतिशत र बाँकी खण्डकाे ८० प्रतिशत काम सकिएकाे सेनाले जनाएकाे छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रस्तुत छ, सोही सडकमार्गको निर्माणकार्य निरीक्षणका क्रममा लिइएका तस्बिरहरु 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement