site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ कर नीतिको विरोधमा दाङमा व्यापारीको प्रर्दशन
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

दाङ । सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा दाङका व्यापारीहरुले प्रर्दशन गरेका छन् । सरकारले ल्याएको कर नीति व्यवहारिक नभएको हुँदा त्यो कार्यान्वयन हुन नसक्ने भन्दै फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले जानकारी दिए ।

सरकारले हचुवाको भरमा अव्यवहारिक कर नीति ल्याएको हुँदा विरोध गर्नुपरेको व्यापारीको भनाइ छ  । नीजी क्षेत्रलाई खुल्ला र सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको साटो सरकारले उल्टो नियम, कानुन र ऐन ल्याएर नीजी क्षेत्रलाई धारासायी बनाउन खोजेको उनको आरोप छ ।

निजी क्षेत्रको सुझावअनुसार उद्योग, व्यापार र व्यवसायको पक्षमा हुने गरी व्यहारिक तवरले कर नीति ल्याउन उद्योग वाणिज्य संघले माग गर्दै आएको छ । साउन १ गतेदेखि लागू भएको नयाँ कर व्यवस्थालाई तत्काल स्थगन गर्न माग गर्दै देशभरका व्यापारीहरु आन्दोलित छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro